२०८३, ३ कार्तिक मंगलबार

यी ३ राशिका पुरुष हुन्छन सबैभन्दा खराब पति, कतै तपाई पनि पर्नु त भएन ?

यी ३ राशिका पुरुष हुन्छन सबैभन्दा खराब पति, कतै तपाई पनि पर्नु त भएन ?


ज्योतिषका अनुसार राशिफलको हिसाबले केही यस्ता राशि हुन्छन् जसका पुरुषलाई राम्रो पति मानिँदैन । भनिन्छ कि जुन पुरुषको राशि यी तीन राशिमध्ये कुनै एकपर्छ, ऊ विवाहपछि राम्रो पति वा श्रीमान् साबित हुँदैन ।

मीन राशि :
ज्योतिषका अनुसार मीन राशि भएका पुरुषलाई विवाहपछि त्यति राम्रो पनि मानिँदैन । मानिन्छ कि यस राशिका पुरुषले विवाहपछि आफ्नो श्रीमतीमा अनेक खालको दोष निकाल्ने गर्छन् । यो बाहेक मीन राशि भएका पुरुषलाई आफ्ना पत्नी प्रति असुरक्षा को भावना बनिरहन्छ ।

वृष राशि :
वृष राशिका मानिसहरुलाई धेरै नै शान्त र राम्रो स्वाभावको मानिन्छ । भनिन्छ कि जसको राशि वृष हुन्छ उ निकै नै शान्तिले आफ्नो काम गर्ने हुन्छ । तर यस राशिका पुरुष विवाहपछि आफ्नो निजी मतलब पूरा गर्छन् । यिनीहरुले पत्नीलाई धोका त दिँदैनन् तर यिनीहरुको सम्बन्धमा दुवैमा धेरै नै मनमुटाव हुने गर्छ ।

कन्या राशि :
कन्या राशिका महिला र पुरुष दुवै धेरैनै प्रतिभावान् हुन्छन् । तर विवाहपछि पुरुषको कुरा गर्ने हो भने कन्या राशिका पुरुषलाई राम्रो पति मानिँदैन । ज्योतिषका अनुसार कन्या राशिका आफ्नो पत्नीलाई नियन्त्रणमा राख्न चाहने खालका हुन्छन् ।यस राशिका पुरुष प्राय आफ्नो पत्नीको आवाज दबाउन खोज्ने खालका मानिन्छन् ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ८ : २९ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा