२०८३, १६ आश्विन शनिबार

चितवनको फिस्लिङमा बस दुर्घटना, १ घाइते, ४ को उद्धार

चितवनको फिस्लिङमा बस दुर्घटना, १ घाइते, ४ को उद्धार


काठमाडौं २९ असोज : लमजुङबाट काठमाडौंतर्फ आइरहेको बस चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङमा दुर्घटना भएको छ । दुर्घटनामा परि१ जना घाइते भएका छन् भने ४ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएको यात्रुहरु सबै सकुशल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारी अनुसार ना ५ ख ३७०५नम्बरको यात्रुबाहक बस गएराति १२ बजे त्रिशूली नदीमा खसेको हो । बस सडकबाट करिब ७० मिटर तल खसेका थिए ।

प्रकाशित मिति : २०७५, २९ आश्विन सोमबार  १० : ०८ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार