२०८३, १५ कार्तिक आईतबार

आज अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?

आज अमेरिकी डलरको भाउ बढ्यो, हेर्नुहोस् कुन देशको कति पुग्यो ?


काठमाडौं, १४ कात्तिक : नेपाली बजारमा आज (बुधबार) अमेरिकी डलरको भाउ बढेको छ। मंगलबारको तुलनामा आज अमेरिकी डलरको भाउ ३८ पैसाले बढेको छ। नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डरलको खरिददर मूल्य १ सय १७ रुपैयाँ ५९ पैसा छ भने विक्रिदर मूल्य १ सय १९ रुपैयाँ १९ पैसा रहेको छ।

त्यस्तै एक मलेसियन रिंगिटको खरिददर मूल्य २८ रुपैयाँ १२ पैसा छ भने बिक्रिदर २८ रुपैयाँ २६ पैसा छ। एक यूके पाउण्डको खरिददर १४९ रुपैयाँ ८४ पैसा छ भने बिक्रिदर १५० रुपैयाँ ६० पैसा छ।

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ३५ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ ५१ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३२ रुपैयाँ ३० पैसा र विक्रिदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ। नेपाल राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर विस्तृतमा तल

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ९ : ०१ बजे

नेपालसँग ४० लाख पर्यटक धान्ने क्षमता भएपनि १२ लाख मात्रै भित्र्याउन सकिएको छ : विनायक शाह

काठमाडौं । नेपालका होटलले वार्षिक ३५ देखि ४० लाख पर्यटकलाई

आजदेखि नागढुंगा सुरुङमार्गमा शुल्क लाग्ने, सवारीसाधनअनुसार ६० देखि ६०० रुपैयाँसम्म

काठमाडौं । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक उपभोग

काठमाडौं उपत्यकामा २४ घण्टामा १५१ सवारीसाधन कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १५१ सवारीसाधनमाथि

इनम प्रकरण र न्यायालयको दुरावस्था 

अधिवक्ता चिरञ्जीवी नेपाल  न्यायपालिका व्यवस्थापिका र कार्यपालिका राज्य सञ्चालनका प्रमुख

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (आइतबार) बस्ने