२०८३, २३ आश्विन शनिबार

पेट बढेर हैरान हुनुुहन्छ ? आजैबाट छोड्नुहोस् यी बानी !

पेट बढेर हैरान हुनुुहन्छ ? आजैबाट छोड्नुहोस् यी बानी !


मोटोपन अहिलेको जीवनशैलीमा धेरैको लागि समस्याको विषय बनेको छ । शरीर तन्दुरुस्त राख्न चाहँदा चाहँदै पनि शरीर बढिरहेको नै हुन्छ। यहाँ आधुनिक जीवनशैलीका त्यस्ता बानीहरु उल्लेख गरिएको छ, जसले मोटोपन बढाइरहेका छन्। विभिन्न अनुसन्धानहरुका अनुसार, यी बानीमा नियन्त्रण गर्न सक्ने व्यक्तिले आफ्नो मोटोपनमा पनि नियन्त्रण गर्न सक्छ।

१. छिटो-छिटो खान खानु ।
२. घरको खानाभन्दा बाहिर बनेको खाना मन पराउनु।
३. बसेर गर्नुपर्ने काम धेरै समयसम्म गर्नु ।
४. बिहान छिटो नउठ्नु र हिंड्न नखोज्नु ।
५. पर्व वा केही विशेष दिन मनाउँदा, खानालाई प्राथमिकता दिनु।

६. प्याकेजमा खान अर्डर गर्नु ।
७. काम गर्दै खाँदै गर्ने बानी ।
८. सुत्नुपर्ने समयमा राम्रोसंग नसुत्नु।
९. अफिसको कामको धेरै चिन्ता लिनु ।
१०. चिया वा कफीमा धेरै गुलियो खानु ।

११. क्रिम भएका सुप, बिस्कुट वा अन्य परिकार खानु ।
१२. खाली बस्दा चिप्स खाने बानी गर्नु।
१३. भर्याङ्गबाट नउक्लेर लिफ्ट खोज्नतिर लाग्नु ।
१४. टि.भी हेर्दा खाना सम्बन्धि कार्यक्रमहरु धेरै हेर्नु, जसले गर्दा खानाको लागि तीव्र इच्छा जाग्छ ।
१५, टि.भी हेर्न मन पराउनु र धेरै बेरसम्म टि.भी हेरेर बस्नु।

प्रकाशित मिति : २०७५, १४ कार्तिक बुधबार  ८ : ५८ बजे

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

मतदानअघि गगन थापाको अपिल : ‘मेरो नाम जोडेर प्रचार गरिएका सूची आधिकारिक होइनन्’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मतदानको समय नजिकिँदै गर्दा

अनधिकृत रूपमा बढी भाडा लिएको पाइए कडा कारबाही गर्छौं : बुद्ध एयर

काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा

कालिमाटीस्थित साल्ट ट्रेडिङको सुपथ मूल्य पसलमा उपभोक्ताको लाइन (तस्विरहरुसहित)

काठमाडौं । काठमाडौंको कालिमाटीस्थित साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्य