२०८३, ३० आश्विन शनिबार

स्वर्ण विजेता मुन्नी सम्मानित

स्वर्ण विजेता मुन्नी सम्मानित


काठमाडौँ, १३ कात्तिक: बेलायत ओर्चेस्टरमा भएको विश्व उमा कुङफु च्याम्पियनसिपकी स्वर्ण विजेता मुन्नी सुवेदी लामा आज सम्मानित हुनुभएको छ । गल्कोट समाज, युकेले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा ओर्चेस्टरमै आयोजना गरेको कार्यक्रममा पदक जितेर नेपालको नाम उच्च गरेकोमा उहाँलाई सम्मान गरेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामाले जानकारी दिनुभयो । उक्त च्याम्पियनसिप गत असोज १९ देखि २१ गतेसम्म भएको थियो ।

अध्यक्ष तामाङका अनुसार बेलायतका लागि नेपालका राजदूत डा दुर्गाबहादुर सुवेदी र गल्कोट समाजका अध्यक्ष राजु कँडेलले संयुक्तरुपमा सम्मानपत्रद्वारा मुन्नीलाई सम्मान गर्नुभयो । मुन्नीले गत अगष्टमा जर्मनीमा भएको १२ औँ विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि कास्य पदक जित्नुभएको थियो ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ३५ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा