२०८३, २७ आश्विन बुधबार

मन्दिरमा भगवानको दर्शन गर्दा भुलेर पनि नगर्नुहोस् यी ४ गल्ती

मन्दिरमा भगवानको दर्शन गर्दा भुलेर पनि नगर्नुहोस् यी ४ गल्ती


मानिसहरु मन शान्ति र भगवानको आशीर्वाद पाउनको लागी प्राय: मन्दिरमा दर्शन गर्न जाने गर्दछन्। त्यस क्रममा धेरै पटक सानो-सानो गल्तीहरु गर्ने गर्दछौ, जसबाट पूजा र दर्शनको पूरा लाभ प्राप्त हुदैन । आज हामी तपाईलाई बताउछौ कि मन्दिरमा भगवानको दर्शन गर्ने समयमा के गल्ती गर्न हुदैन ।

१. मन्दिरमा दर्शन गर्दाको समय शान्त रहनुहोस्। मन्दिरमा भगवानको दर्शन गर्न जादा त्यस समयमा सधै यस कुराको ध्यान राख्नुहोस् कि मन्दिरमा ठुलो स्वरमा हास्ने र चिच्चाउनु ठीक मानिदैन ।

२. सही परिक्रमा गर्नुहोस्। मन्दिरमा भगवानको दर्शन गरिसकेपछि परिक्रमा गरिन्छ तर अज्ञानताको कारणले मानिसहरु उल्टो परिक्रमा गर्ने गर्दछन् । परिक्रमा सधै बायाँबाट दायाँ गर्नु पर्दछ । भगवान शिवको आधा परिक्रमा गर्नु हुदैन ।

३. मन्दिरमा प्रवेश गर्दाको समय आफ्नो साथ कुनैपनि यस्तो चिज नालानुहोस् जसलाई शास्त्रमा वर्जित मानिएको छ । जस्तै छालाको बेल्ट, ब्याग आदि ।

४. मन्दिरमा जब भगवानको दर्शन गर्नुहुन्छ तब मूर्ति अगाडि बस्नु हुदैन । सधै छड्के अवस्थामा उभिने प्रयास गर्नुहोस् ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ७ : ४५ बजे

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा

राजदूत नियुक्तिमा संसदीय समितिको ब्रेक, मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा प्रस्तावित चूडामणि खरेलको नाम