२०८२, २७ फाल्गुन बिहीबार

जेलबाटै चल्छ समीरको आपराधिक सञ्जाल

जेलबाटै चल्छ समीरको आपराधिक सञ्जाल


काठमाडौं, कार्तिक १३ : निर्माण व्यवसायी महासंघका तत्कालिन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोगमा जेल सजाय भोगिरेका समीरमान सिंह बस्नेतले जलेबाटै आपराधिक गतिविधि सञ्चालन गरेको खुलेको छ ।

प्रहरीले सोही हत्या अभियोग लागेका तीन जनालाई पक्राउ गरेपछि बस्नेतले जेलबाटै फिरौती असुलीलगायतका गतिविधि सञ्चालन गरेको खुलेको हो । पछिल्लोपटक बस्नेतको निसानामा मिडिया सञ्चालक र अरु निर्माण व्यवसायी रहेको प्रहरीको दाबी छ ।

बस्नेत समूहबाट फोन आउयन थालेपछि निर्माण व्यवसायी सुरक्षा माग्दै गृह मन्त्रालय पुगेका थिए । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । उनीहरुको सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले अनुसन्धान थालेको थियो ।

प्रकाशित मिति : २०७५, १३ कार्तिक मंगलबार  ६ : ५९ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा