२०८२, ३१ असार मंगलबार

मलेसियाका मन्त्रीद्वारा पाटन दरबारको अवलोकन

मलेसियाका मन्त्रीद्वारा पाटन दरबारको अवलोकन


काठमाडौँ, १२ कात्तिक : नेपाल भ्रमणमा रहनुभएका मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरानले आज ऐतिहासिक पाटन दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ ।

मन्त्री कुलासेगरानलाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकका प्रमुख चिरिबाबु महर्जन र ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले स्वागत गर्नुभएको थियो । सो क्रममा मलेसियाका मन्त्रीले मङ्गलबजार, कृष्ण मन्दिर, हिरण्यस्वर्ण महाविहारलगायत मठमन्दिरको अवलोकन गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ७ : ४० बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे