२०८२, ३० जेष्ठ शुक्रबार

प्रतिपक्षी जिस्क्याउँदै प्रदेश सरकार

प्रतिपक्षी जिस्क्याउँदै प्रदेश सरकार


जनकपुरधाम, कात्तिक १०: संघीय सरकारलाई उछिनेर प्रदेश २ को संसदले पारित गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न प्रदेश सरकारलाई चुनौती देखिएको छ । एकपक्षीय ढंगले संविधानको व्याख्या गरी प्रदेश सरकारले एक्त ऐन ल्याएको आरोप प्रमुख प्रतिपक्षी दल नेपाल पार्टी सम्बद्ध सांसदको छ ।

उनीहरु प्रदेशसभामा विरोधमा उत्रेपछि बहुमतका आधारमा प्रहरी विधेयक पारित भएको थियो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ । सत्ताधारी दलहरु संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीसँगै प्रतिपक्षी नेपाली कांग्रेसले प्रहरी विधेयकप्रति सहमति जनाएका थिए ।

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ६ : ३६ बजे

देशको विकासको गति तिव्र रुपमा अगाडि बढाउन आवश्यक : गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले देशको विकासको

नेपालमा अब रोजगार खोज्ने होइन, रोजगारी दिनेगरी सक्षम बन्नुपर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्ययन कहिल्यै पूरा नहुने

निकृष्ट राजनीतिक प्रवृत्ति बन्द गर्न गृहमन्त्रीको चेतावनी

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र

बालबालिकाले स्नेहपूर्ण जीवन पाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बालबालिकाले सडकमा

आज बागमती प्रदेशसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गरिने 

हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ ।