२०८३, २५ आश्विन सोमबार

प्रेस युनियनको अध्यक्षमा पन्त

प्रेस युनियनको अध्यक्षमा पन्त


बागलुङ, १३ असोज: नेपाल प्रेस युनियन बागलुङ शाखाको अध्यक्षमा प्रदीप पन्त सर्वसम्मत चयन हुनुभएको छ । प्रेस युनियन बागलुङको आज सम्पन्न साताँै जिल्ला अधिवेशनले पन्तको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा सुवास आचार्य, समावेशी उपाध्यक्षमा सङ्गम घर्ती, सचिवमा नारायण रिजाल, सहसचिवमा सविना अधिकारी र कोषाध्यक्षमा जेनिसा नायरलाई चयन गरिएको छ । सदस्यहरुमा सुमन जिसी, रामशरण पोखरेल, छविलाल पाण्डेय, चन्द्रमणि न्यौपाने, नवराज नेपाली, सुरेश छन्त्याल, जयन्द्र सापकोटा, शर्मिला बस्नेत, निर्मल केसी, सुरक्षा खड्का र प्रविना रोका मगर रहनुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ७ : २५ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम