२०८३, २७ आश्विन बुधबार

बुढीगण्डकी फेरि चिनियाँ कम्पनीलाई

बुढीगण्डकी फेरि चिनियाँ कम्पनीलाई


काठमाडौं, असोज ८: सरकारले १२ सय मेगावटको बुढीगण्डकी जलाशययुत्तः आयोजना घुमीफिरी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई ने जिम्मा लगाएको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले कम्पनीसँग वार्ता तथा सम्झौता गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको खबर नयाँ पत्रिका दैनिकमा खबर छ।

‘बुढीगण्डकी परियोजना निर्माण गर्न चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गनै निर्देशन प्राप्त भएको छ’ उर्जामन्त्री वर्षमान पुनले भने, ‘अब कम्पनीलाई बोलाएर वार्ता गछौं र समझदारीपत्रमा हस्ताक्षर गछौं।’

ईपिसिएफ मोडलमा आयोजना बनाउन डेढ बर्षअघि २१ जेठ ०७४ मा उर्जा मन्त्रालय र सिजिजिसीबीच समझदारी भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा निर्णय भएको ५ महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले समझदारी खारेज गरेको थियो ।, यो खबर आजको कारोवारदैनिकमा छ ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ७ : १६ बजे

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा

राजदूत नियुक्तिमा संसदीय समितिको ब्रेक, मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा प्रस्तावित चूडामणि खरेलको नाम