२०८३, २५ आश्विन सोमबार

इशाराले मात्र कुरा गर्ने विश्वको अनौठो ठाउ

इशाराले मात्र कुरा गर्ने विश्वको अनौठो ठाउ


गाउँमा झण्डै ३ हजार मानिस बस्ने इण्डोनेसियामा एउटा यस्तो गाउँ छ जहाँका हरेक व्यक्ति केवल इशाराले कुरा गर्छन् । पछिल्लो सात पिँढीदेखि बेँगकला नामको उक्त गाउँका मानिसहरु एक आपसमा बोलेकै छैनन् ।

उनीहरु मुखले हैन हातको इशाराले कुरा गर्छन् ।बस्ने गाउँलेहरु मात्र हैन यहाँ रहेका विभिन्न कार्यालयहरुमा पनि मुखले कुराकानी हुँदैन, इशारामै कामकुरा हुन्छ । यो दुर्गम गाउँमा बाहिरी मानिसको खासै आवतजावत छैन ।

यहाँका मानिसहरु एक आपसमा संचारका लागि प्रयोग गर्ने सांकेतिक भाषालाई काटा कोलोक भन्दछन् । यो भाषा कैयौँ सताब्दी पूरानो रहेको बताइन्छ । काटा कोलोकले बोल्न तथा सुन्न नसक्ने मानिसलाई पनि सम्मान दिन्छ ।

यो गाउँमा बोल्ने तथा सुन्ने सम्बन्धी समस्या रहेका मानिसहरुको संख्या सामान्य भन्दा १५ प्रतिशत बढि छ । त्यसैले पनि सांकेतिक भाषा निकै लोकप्रिय बनेको छ । नबोल्ने गाउँ भएकैले होला यो गाउँको नामै बहिरो गाउँ रहेको छ ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ६ : ४२ बजे

फिल्म ‘आ बाट आमा २’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बडादशैंलाई लक्षित गर्दै चलचित्र ‘आ बाट आमा २’

कांग्रेस सहमहामन्त्रीमा बहादुर सिंह लामाको अग्रता, ९०० मत गन्दा ३८० मत

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (आदिवासी जनजाति) पदमा

एक्स्ट्रिम इनर्जी ड्रिंक्सका होर्डिङ बोर्ड अनधिकृत र मापदण्डविपरित

काठमाडौं । आक्रमक प्रचारप्रसार गरिरहेको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले काठमाडौं महानगरका

पदीय दुरुपयोग सह्य हुँदैन, प्रहरी संगठन बदनाम गर्ने छुट छैन : आईजीपी कार्की

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले व्यक्तिगत स्वार्थ,

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र