२०८३, ३० आश्विन शनिबार

बिरामी बोक्ने एम्बुलेन्सलाई समेत रोक्यो,काभ्रेको कोशीपारीमा मध्य पहाडी लोकमार्गले (फोटो फिचर)

बिरामी बोक्ने एम्बुलेन्सलाई समेत रोक्यो,काभ्रेको कोशीपारीमा मध्य पहाडी लोकमार्गले (फोटो फिचर)


काठमाडौँ,  ७ असोज : काभ्रेको कोशीपारी क्षेत्रका नागरिक मध्यपहाडी लोकमार्ग निर्माण प्रति असन्तुष्ट बनेका छन् । राजमार्गले राहत भन्दा आहाद दिइरहेको उनीहरुले बताएका छन् ।

केहि वर्षअघि सम्म सदरमुकामसँग सिधा सडक सञ्जालमा नजोडिएको कोशीपारी क्षेत्रमा मध्यपहाडी बाहेकै मूख्य दुईवटा सडक रहेका छन् । जुन सडक भएर अहिले पनि रामेछापको विभिन्न भागमा गाडि गुडिरहेका छन् । मध्यपहारीले कोशीपारीको सापिङ हुदैँ फलाटे, भूम्लुटार, कोलाँती, गोठपानी, बिर्तादेउराली हुदैँ मादनकुडारी भएर रामेछाप जोदिएको छ ।

रामेछाप र कोशीपारीको विभिन्न भेगबाट बिरामी लिएर आएका एम्बुलेन्स समेत उक्त जाममा पर्ने गरेको नाग्रेगगर्चेबाट बिरामी लिएर आएका टिका थापा मगरले बताए । ‘म बिरामी बुबालाई एम्बुलेन्समा लिएर अस्पताल जान लागेको ‘तर एक घण्टाभन्दा बढी समय देखि रोकिएर बसेको छु ।’

मादनकुडारी हुदैँ खनिएको मध्यपहाडी सडकले खासै आफुलाई आवात जावातमा सहज नबनाउने र खेती योग्य जमिन तिब्र रुपमा कटान गरेको भन्दै स्थानीयहरु रुष्ट बनेका हुन् ।

 

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ७ : २८ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा