२०८३, २५ आश्विन सोमबार

प्रदेश नं ३ का तीन विधेयक प्रमाणीकरण

प्रदेश नं ३ का तीन विधेयक प्रमाणीकरण


हेटौँडा, २ असोज :प्रदेश नं. ३ का प्रमुख अनुराधा कोइरालाले तीन वटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । प्रमाणीकरण भएका विधेयकमा प्रदेश नं. ३ का मुख्यमन्त्री, मन्त्री र उच्च पदाधिकारीको पारिश्रमिक र सेवासुविधासम्बन्धी विधेयक २०७५, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार, सेवासुविधासम्बन्धी विधेयक २०७५ र प्रदेश सेवाकोषको स्थापना तथा सञ्चालनका लागि बनेको विधेयक २०७५ छन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश नं. ३ प्रदेशसभाको बैठकले विभिन्न मितिमा पारित गरी पठाइएको उक्त विधेयक प्रदेश प्रमुख कोइरालाबाट प्रमाणीकरण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २ आश्विन मंगलबार  ७ : १४ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम