२०८३, २१ श्रावण शुक्रबार

निर्मला हत्या प्रकरण अब एसपी र डिएसपीको डिएनए परीक्षण गर्न माग

निर्मला हत्या प्रकरण अब एसपी र डिएसपीको डिएनए परीक्षण गर्न माग


काठमाडौं, भदौ २८ : निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न पहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्लि विष्ट र डिएसपी ज्ञानबहादुर सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन् ।

प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप विष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने अधिकारी नै घटनामा संलग्न रहेको आशंकमा मजबुद भएको बताएका छन् ।

एसपी विष्ट, डिएसपी सेठी र सिआईबीका डिएसपी अंगुर जिसीलार्य निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरुका कल डिटेल हेरिनुपर्छ, निर्मलाका मामा केश भण्डारीले भने, एसपी विष्डट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्छ ।

निर्मलाका आफन्तले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पनि माग गरेका छन् ।, आजको नागरिक दैनिककमा यो मुख्य खबर रहेको छ ।

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  ६ : ३३ बजे

गुण्डुको अन्नन्त कुण्डमा हरेक महिनाको अन्तिम सोमबार दिव्य गंगा–आरती हुने, सहभागि हुन आव्हान

भक्तपुर, २१ साउन । सूर्यविनायक नगरपालिका वडा नं. ७ गुण्डुस्थित

सूर्यविनायकको ऐतिहासिक शिव सर्किट घुम्दै महिलादेखिदेखि शिक्षक शिक्षिका

भक्तपुर, २१ साउन : सूर्यविनायक नगरपालिकाको ऐतिहासिक शिव शिव सर्किटकोबारेमा

सर्वोच्चले कांग्रेसको आधिकारिकता विवाद पुनः सुनुवाइ गर्न अनुमति दियो

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशन तथा आधिकारिकतासम्बन्धी

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार