२०८३, ३० आश्विन शनिबार

नक्कली सुनसहित ६ जना समातिए

नक्कली सुनसहित ६ जना समातिए


काठमाडौं, भदौ १९ । प्रहरीले काठमाडौंबाट नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।महागनरीय प्रहरी परिसर काठमाडौंले दुई किलो नक्कली सुनसहित पक्राउ परेकाहरुलाई मंगलबार सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ, नुवाकोटका राम तामाङ, जितेन तामाङ, काठमाडौंको नेपालटार बस्दै आएका वीरेन्द्र तामाङ र धादिङकै राजकुमार तामाङ छन् ।

प्रहरीले उनीहरुलाई नागढुंगामा चेकजाँच गर्नेक्रममा पक्रेको हो ।मानगरीय प्रहरी परिसरका प्रवक्ता रामदत्त जोशीले नक्कली सुनलाई सक्कली भनेर बिक्री गरिरहेको सूचनाको आधार उनीहरुलाई पक्राउ गरिएको बताए ।यसैगरी, प्रहरीले चितुवाको छालासहित रोल्पा निवासी २२ वर्षीय अनमोल झाक्रीलाई चक्रपथबाट पक्राउ गरी मंगलबारै सार्वजनिक गरेको छ । चितुवाको छाला बेचबिखन गर्नेक्रममा झाक्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ५ : ५६ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा