२०८३, १५ आश्विन शुक्रबार

पहिरोले रुकुम पश्चिमका सात गाउँ उच्च जोखिममा

पहिरोले रुकुम पश्चिमका सात गाउँ उच्च जोखिममा


सुर्खेत, ३ भदौ : पहिरोले रुकुम पश्चिमका सात वडाका विभिन्न गाउँ उच्च जोखिममा परेका छन् । स्थानीयगिँजागाड खोलामा आएको बाढीका कारण सात वटा वडा उच्च जोखिममा परेका हुन् ।

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको वडा नम्बर ६, ७, ८, ९, १०, ११ र १२ वडाका मुख्य बस्ती उच्च जोखिममा परेका छन् । अविरल वर्षाका कारण रुकुम पश्चिमको आठबिसकोट नगरपालिका कार्यालय तथा राडी बजारसमेत जोखिममा परेको छ ।

लगातारको वर्षापछि आएको बाढीले नगरपालिका कार्यालय वरपरका घरमा क्षति पु¥याएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिनुभयो । खोलामा आएको बाढीले कुनै पनि बेला कार्यालयमा क्षति हुनसक्ने भएकाले कार्यालयमा रहेको महत्वपूर्ण कागजात, विद्युतीय सामग्री अन्यत्रै सारिएकोे निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ३ भाद्र आईतबार  ८ : ५४ बजे

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र

१६६ वटा विधेयक संसदमा दर्ता गर्ने सरकारको लक्ष्य : कानुनमन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले चालु

अमेरिकी सैन्य फिर्तीको इराक आयाम

अमेरिकाले सन् २००३ मा सद्दाम हुसेनको शासनसत्ता अन्त्य गर्ने र