२०८३, ३० आश्विन शनिबार

जिप्रका दाङ शनिबार पनि खुल्ला, ६ जना सेवाग्राहीले सेवा लिए

जिप्रका दाङ शनिबार पनि खुल्ला, ६ जना सेवाग्राहीले सेवा लिए


दाङ, २ भदौ : नागरिकलाई सहज तथा छिटोछरितो सेवा प्र्रदान गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय दाङ शनिबार पनि खुल्ला रहने जनाएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठकाअनुसार आज पहिलो दिन कार्यालयबाट ६ जना सेवाग्राहीले सेवा लिएका छन् । तीमध्ये तीन जना नेपाली नागरिकताको प्रमाणपत्र, एक÷एक जनाले राहदानी र सवारी पासको सिफारिश तथा एक जनाले नाम थर प्रमाणित गराएका हुन् ।

प्रजिअ श्रेष्ठले शुक्रबार काम नसकिएर आइतबारसम्म सदरमुकाम बस्नुपर्ने सेवाग्राहीको बाध्यताको अन्त्य गर्ने र शनिबार समयको पनि सदुपयोग गर्ने गरी आफूले यो नीति ल्याएको जानकारी दिनुभयो । शनिबार सो कार्यालय बिहान ११ देखि २ बजेसम्म मात्र सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०७५, २ भाद्र शनिबार  १० : ०१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा