२०८३, २१ भाद्र सोमबार

काठमाडौं र ललितपुरमा प्रहरी प्रमुख फेरिए : चार डीआईजीको सरुवा

काठमाडौं र ललितपुरमा प्रहरी प्रमुख फेरिए : चार डीआईजीको सरुवा


काठमाडौं, साउन ३१ : गृह मन्त्रालयले काठमाडौं र ललितपुर प्रहरी प्रमुखसहित २७ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। काठमाडौ परिसरमा वसन्त लामालाई जिम्मेवारी दिइएको छ भने ललितपुर प्रहरी प्रमुखमा रविन्द्र धानुकलाई पठाइएको छ। काठमाडौमा आएका लामा ३८ किलो सुन तस्करी छानबिन समितिका सदस्य थिए। बुधबार नै चार प्रहरी नायब महानिरीक्षक (डीआईजी) को पनि सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयका डीआईजी महेशविक्रम शाह प्रदेश प्रहरी कार्यालय प्रदेश ६ सुर्खेत, सुर्खेतमा रहेका सुरेशविक्रम शाह प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालय, प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालयका सुरेश केसी प्रदेश प्रहरी कार्यालय प्रदेश ७ दिपायल र प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका धिरु बस्नेत प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय नक्साल सरुवा भएका हुन्।

प्रकाशित मिति : २०७५, ३१ श्रावण बिहीबार  ६ : ०८ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको