२०८३, ३० आश्विन शनिबार

विप्लवका दाहिने हात ‘प्रकाण्ड’लाई भोली सर्वोच्चमा पेश गरिने

विप्लवका दाहिने हात ‘प्रकाण्ड’लाई भोली सर्वोच्चमा पेश गरिने


काठमाडौँ, ३० साउन : अबैध चन्दा संकलन गरेको आरोप खेपिरहेका विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्ग बहादुर विश्वकर्मालाई भोली सर्वेाच्च अदालतमा पेश गरिने भएको छ । एक हप्तोखि प्रहरी हिरासतमा रहेका प्रकाण्डलाई भोली सर्वोच्चमा उपस्थित गराउने महानगरीय प्रहरी परिसर काठमाडौंको तयारी छ । स्रोतका अनुसार प्रकाण्डले चन्दा उठाएको स्वीकार गरेका छन् ।

जिल्ला अदालत काठमाडौंले बुधबार मात्र उनलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। सर्वोच्चले सोमबार बाटोको म्याद बाहेक ४८ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको थियो ।विप्लव पार्टीका प्रवक्ता प्रकाण्ड हेटौंडाबाट काठमाडौं आउने क्रममा २३ साउनमा पक्राउ परेका थिए । उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिए पनि अनुसन्धान भने विशेष ब्यूरो र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गरेको छ ।

प्रतिष्ठित उद्योगपतिदेखि व्यपारीहरुबाट विप्लव समूहले ठूलो रकम चन्दा उठाइरहेको सूचना गृह मन्त्रालयसम्म पुगेपछि समूहमाथि सुरक्षा निकायले निगरानी बढाएको थियो ।

प्रकाशित मिति : २०७५, ३० श्रावण बुधबार  ५ : ४३ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा