२०८३, ३० आश्विन शनिबार

काभ्रेमा बिहानै बस दुर्घट्ना २८ जना घाइते, धुलिखेल अस्पतालमा उपाचार हुदै

काभ्रेमा बिहानै बस दुर्घट्ना २८ जना घाइते, धुलिखेल अस्पतालमा उपाचार हुदै


धुलिखेल । काभ्रेको जिल्लाको धुलिखेल नगरपाालिका वडा नं ६, बेईजिङ प्लान्ट नजिकै विपि राजमार्गमा यात्रुबाहक बस दुर्घट्ना भएको छ ।  काभ्रेको भकुण्डे बजारबाट बनेपा तर्फ आउदै गरेको ३ ख ८१५५ नम्बरको यात्रुबाहक बस विहान ६ बजे दुर्घना भएको हो । दुर्घटनामा परि चालक र परिचालक सहित गाडीमा सवार २८ जना घाइते भएका छन् । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

बस अनियन्त्रित भई सडकबाट ३० मिटर तल खोल्सामा खसेको थियो । घटनास्थलमा खटिएको प्रहरीले बसमा ३५ देखि ४०जना यात्रु रहेको अनुमान गरिएको छ । बसमा क्याम्पस अध्ययनका लागि बनेपा र धुलिखेल आउदै गरेका विद्यार्थीहरु समेत परेका छन् ।

प्रकाशित मिति : २०७५, १० श्रावण बिहीबार  ८ : २१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा