२०८३, १९ आश्विन मंगलबार

राज्यको कानुन नमान्ने जोसुकैलाई कारबाही गरिनेछः गृहमन्त्री थापा ‘सुनकाण्डमा ठूला माछा पनि पर्न सक्छन्, अनुसन्धान जारी छ’

राज्यको कानुन नमान्ने जोसुकैलाई कारबाही गरिनेछः गृहमन्त्री थापा ‘सुनकाण्डमा ठूला माछा पनि पर्न सक्छन्, अनुसन्धान जारी छ’


काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राज्यलाई धोका दिने जोसुुकै भए पनि कारबाही गरिने बताएका छन् । ठेकेदार कम्पनी सञ्चालकप्रतिस लक्षित गर्दै उनले भने, ‘अध्यक्ष प्रचण्डको घरधनी होस्, सांसद होस् वा ठूलै नेता किन नहोस् सबैले कानुनलाई मान्नु पर्छ । यदि राज्यको कानुनलाई मान्दैन, कनुन मिच्ने काम गर्दछ र राज्यलाई धोका दिन्छ भने सबैलाई कारबाही हुन्छ ।’ ठेकेदारले समयमा काम पूरा नगरेमा वा ठेक्काको अवहेलना गरेमा त्यसलाई सरकारले गैरकानुनी र ठगी ठान्ने बताउँदै उनले हिजो बुधबार गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा त्यस्ता सबैलाई कारबाही हुने बताएका हुन् ।

पत्रकार सम्मेलनमा उनले सुनकाण्डमा एक पछि अर्को पक्राउ परिरहेका र नयाँ तथ्यहरु खुलिरहेको पनि बताएका छन् । गृहमन्त्री थापाले साढे ३३ किलो सुन तस्करी काण्डमा संलग्नहरु एकपछि अर्को पक्राउ परिरहेका र अनुसन्धान जारीरहेको बताएका हुन् । माछा मार्ने क्रम जारी छ, उनले भने ‘‘अहिलेसम्म साना र मझौला माछा मात्रै परेका छन् । अब आशा गरौं ठूला माछा पनि पर्न सक्छन् ।’

प्रकाशित मिति : २०७५, २४ जेष्ठ बिहीबार  ९ : ५८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि