२०८३, २९ आश्विन शुक्रबार

ओली सरकारको नीति तथा कार्यक्रममा सर्वसहति

ओली सरकारको नीति तथा कार्यक्रममा सर्वसहति


काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा सबै दलको सर्वसहमतिका साथ पारित भएको छ । सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७५ र ०७६ को नीति तथा कार्यक्रम निर्णयार्थ पेश भएपछि प्रतिनिधिसभा वैठकमा हुन्न भन्ने आवज नसुनिएकोले सर्वसम्मतिले पारित भएको घोषणा गरिएको थियो ।

नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नहरुको आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीको जवाफपछि संसदबाट सरकारको नीति तथा कार्यक्रम पारित गरिएको हो। सभामा नेपाली कांग्रेसका मिनेन्द्र रिजाल र राष्ट्रिय जनता पार्टीका अनिलकुमार झाले राखेको संशोधन प्रस्तावलनई बहुमतले अस्वीकृत गरेको थियो।

प्रकाशित मिति : २०७५, १३ जेष्ठ आईतबार  ८ : ०७ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा