२०८३, २८ आश्विन बिहीबार

गाडामा तरकारी बेच्ने धनबहादुर मृत अबस्थामा फेला परे

गाडामा तरकारी बेच्ने धनबहादुर मृत अबस्थामा फेला परे


११ बैशाख,काभ्रे । काभ्रेको बनेपा नगरपालिका वडा नं ८ नेपाल विद्युत प्राधिकरणचोक नजिकैको पोखरीमा मंगलवार विहान एक युवक मृत अवस्थामा फेला पारेको छ ।

ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले दिएको जानकारी अनुसार बनेपा नगरपालिका—१ राय गाउँका अन्दाजी ४५ बर्षिय धनबहादुर मिजार पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको हो । स्थानीयहरुका अनुसार मिजारको घाटीमा सलले बेरेको बताइएको छ । हत्या गरेको या आत्मा हत्या गरेको भन्ने पुष्टि हुन सकेको छैन । उनले गाडामा तरकारी बेच्दै आइरहेको स्थानीयहरु बताउँछन । ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहले घाटीमा सलले बेरेपनि घाउ चोटपटक नलागेको जनाकारी दिएका छन् ।

मिजारको शव पोष्टमार्टमको लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ । घटनाको वारेमा थप अनुसन्धान भईरहेको बनेपा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, ११ बैशाख मंगलबार  ३ : ४१ बजे

कांग्रेसको दलित सहमहामन्त्रीमा स्नेहीको फराकिलो जित

काठमाडौं । नेपाली कांग्रेसको दलित क्लस्टरतर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली ‘स्नेही’

पोखरामा उठेका मुद्दा विराटनगरमा पनि अलपत्रकै चिन्ता, प्रदेशले फेरि मागे अधिकार

विराटनगर । दुई वर्षअघि पोखरामा उठेका संघीयता कार्यान्वयनका मुद्दा अझै

उद्योगमन्त्री साह र चिनियाँ राजदूतबीच भेट, व्यापार र लगानी विस्तारमा छलफल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र नेपालका

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा