२०८३, २३ आश्विन शनिबार

बनेपामा कृषि प्रवद्र्धन ब्यापार मेला

बनेपामा कृषि प्रवद्र्धन ब्यापार मेला


जिल्लाको मूख्य ब्यापारिक केन्द्र बनेपामा कृषि ब्यवसाय प्रवद्र्धन ब्यापार मेला हुने भएको छ । ३ दिनसम्म चल्ने महोत्सवको आयोजना काभ्रे कृषि बजार मल्टिपर्पोज प्रालि, सम्बृद्ध काभ्रे कृषि सहकारी संस्था र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले गरेको हो । मेला बैशाख १५ देखि १८ गतेसम्म बेनपाको नयाँ तरकारी बजारमा चल्ने छ ।

महोत्सवमा एग्रोभेट, बिउबिजन, कृषि सामग्री, कृषि उपकरण, दुग्ध, फलफूल, माछा, मासु, अर्गानिक उत्पादनहरुको स्टल रहने छ । जिल्लाको कुल ३० हजार ४ सय ३९ हेक्टर जमिन कृषिले ओगटेको भन्दै यसलाई प्रवद्र्धन गर्न मेलाको आयोजना गरिएको काभ्रे कृषि बजार मिल्टपर्पोज प्रालिका अध्यक्ष पूर्णचन्द्र सिग्देलले जानकारी दिए । “जिल्लाका धेरै कृषकहरु कृषिमा आबद्ध हुनुहुन्छ, उनले भने “हाम्रो जिल्लामा उत्पादन भएका धेरै कृषिका उपज बाह्य जिल्लामा समेत खपत भइरहेका बेला मेलाले यसलाई प्रबद्र्धन गर्न अझ मद्दत गर्नेछ ।” आर्थिक वर्ष २०७२÷७३ मा ९ हजार ८ सय ३५ हेक्टर क्षेत्रफलमा ब्यवसायीक तरकारी खेतीगरी करिब ३० अर्बभन्दा बढी रकम भित्रिएको थियो ।

प्रकाशित मिति : २०७५, ९ बैशाख आईतबार  ८ : ०४ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि