२०८२, २० असार शुक्रबार

पनौतीको विहावर क्षेत्रमा पर्यटन महोत्सव हुने

पनौतीको विहावर क्षेत्रमा पर्यटन महोत्सव हुने


पनौती नगरपालिकाको विहावर क्षेत्रमा पर्यटन महोत्सव हुने भएको छ । कुशादेवी क्षेत्र सरोकार समाजको आयोजनामा यहि बैशाख १५, १६ र १७ मा विहावर महोत्सव हुन लागेको हो ।

पर्यटन आकर्षणका लागि जिल्लामा नै पहिलो पटक प्याराग्लाइडिङ सोहि महोत्सवमा उडान गरिनेछ । ३ दिनसम्म चल्ने महोत्सवमा कुशादेवीको नयांगाउ स्थित गुर्दुम डाडाबाट कुशादेवी बजारसम्म प्याराग्याइडिङ खेल्न पाउने गरि ११ वटा प्याराग्लाइडिङ व्यवस्थापन गरिएको महोत्सव आयोजना मुल समारोहका सचिव श्रीकृष्ण थापाले जनाकारी दिए ।

महोत्सवमा ट्राउट माछा, अर्गानिक मह, दुधका विभिन्न परिकार, ढिंडो, गुन्द्रुक, मकैका पिठोका परिकार, विहावर भेगमा उत्पादन हुने तरकारी तथा फलफुल र तिनका परिकार स्टलका रुपमा रहने सचिव थापाले बताए । महोत्सवमा हाफ म्याराथन, साइक्लिङ र हाइकिङको समेत ब्यवस्था गरिएको छ । गुर्दुमडाँडा र नागीडाँडाबाट सगरमाथा, गणेश, माछापुच्छे« लगायत हिम श्रृंखलाहरुको दृश्य अवलोकन गर्न सकिनेछ ।

प्रकाशित मिति : २०७५, ९ बैशाख आईतबार  ७ : १७ बजे

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत

५२ संवैधानिक पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतबाट सदर

काठमाडौं । विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको नियुक्तिलाई सर्वोच्च

एमाले महासचिव शंकर पोखरेलको निर्देशन : नेतृत्वको बहश रोक्नु

काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेतृत्वको बहश रोक्न