२०८३, १४ श्रावण शुक्रबार

फोनिजको अध्यक्षमा गुरुङ सर्वसम्मत निर्वाचित

फोनिजको अध्यक्षमा गुरुङ सर्वसम्मत निर्वाचित


आदिवासी जनजाति पत्रकार महासंघको अध्यक्षमा डण्ड गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । काठमाण्डौमा भएको छैठौ महाधिवेशनबाट उनी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै बरिष्ठ उपाध्यक्षमा गजुर्धन राई, उपाध्यक्षमा लक्की चौधरी र महिला उपाध्यक्ष देविका गर्तीमगर निर्वाचित भएका छन् ।

त्यसैगरी महासचिवमा मनोज गर्तीमगर, सचिवमा कमल देवान, मिलन लिब्बु र जगत दोङ रहेका छन् । यसैगरी कोषाध्यक्षमा अमर ध्वज लामा र सह सविचमा अञ्जना शिल्पाकार निर्वाचित भएका छन् । अधिवेशनबाट अनुशासन आयोग संयोजकमा कुमार नेगी निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०७४, २४ चैत्र शनिबार  ८ : ०१ बजे

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा

धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल, अफवाह नफैलाउन आईजीपी कार्कीको आग्रह

काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका