२०८३, ३० आश्विन शनिबार

धुलिखेलसम्म बस लैजान सिटी मेट्रो, अन्नपूर्ण र शिबदर्शन पनि तयार

धुलिखेलसम्म बस लैजान सिटी मेट्रो, अन्नपूर्ण र शिबदर्शन पनि तयार


सरकारले धुलिखेसम्मको नयाँ रुट इजाजत खुला गरेपछि ४ वटा कम्पनीले इच्छा देखाएका छन् । त्यसमध्ये साझा यातायातले पटके अनुमति लिएर सेवा नै थालेको छ । मयुरलार्इ इजाजत दिएको बिरोधमा काटेश्वरपूर्वका ११ वटा समितिले यातायात सेवा अवरुद्ध गरेपछि सरकारले आक्रमक रुटमा धुलिखेलसम्म जो आएपनि रुट दिने निर्णय गरेको छ ।

योसँगै साझासँगै सिटी मेट्रो यातयात, अन्नपूर्ण यातायात, शिवदर्शनले पनि सो रुटमा जान इच्छा देखाएका छन् । मयुर र मध्यउपत्यका यातायातले सो रुटमा अहिले पनि सेवा दिइरहेका छन् । विभाग स्रोतका अनुसार सिटी मेट्रो, अन्नपूर्ण र शिवदर्शनका बसहरु पनि बनेपासम्म जान तयार भएका छन् । उनीहरुले रुट लिने प्रक्रिया सुरु गरेका छन् । विभागले भोलिसम्म इजाजत दिएर सबै कम्पनीका बसलाई धुलिखेलसम्म पठाउने भएको छ ।

प्रकाशित मिति : २०७४, २१ चैत्र बुधबार  ५ : १४ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा