२०८२, १६ माघ शुक्रबार

नेफस्कुनको प्रदेश स्तरीय कार्यालय बनेपामा (फोटो फिचर )

नेफस्कुनको प्रदेश स्तरीय कार्यालय बनेपामा (फोटो फिचर )


बनेपा, ९ फागुन : राजधानीपूर्वको प्रमूख ब्यापारीक केन्द्र बनेपामा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफस्कुन) को प्रदेश नम्बर ३ स्तरीय कार्यालय स्थापना गरिएको छ ।

नेफस्कुनका महासचिव चन्द्र ढकालले कार्यालयका उद्घाटन गर्दै दिगो विकास लक्षय प्राप्तिका लागि सहकारी भन्ने उद्देश्यका साथ सहकारी संस्थाको प्रदेश स्तरीय कार्यालय स्थापना गरिएको जनाए ।

कार्यक्रममा नेफस्कुनका सञ्चालक तथा प्रदेश नम्बर ३ का ब्यवस्थापन समितिका संयोजक उद्धव सापकोटाको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामहरि केसी, सहकारी कर्मी प्रकाश बञ्जरा, अमन पोटे लगायतको सहभागिता रहेको थियो ।


When linguists set out to collect distinctive local vocabulary, one of the classic questions informants are asked is Topadmissionessay what do you call the narrow walkway between or along buildings.

प्रकाशित मिति : २०७४, ९ फाल्गुन बुधबार  ९ : ०१ बजे

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको