२०८३, २६ आश्विन मंगलबार

एमालेबाट प्रदेश समानुपातिकमा को–को छानिए ? (सूचीसहित)

एमालेबाट प्रदेश समानुपातिकमा को–को छानिए ? (सूचीसहित)


काठमाडौं । नेकपा एमालेले समानुपातिक प्रदेश सभा सदस्यको टुंगो लगाएको छ । अध्यक्ष केपीको निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटीको बैठकले प्रदेशसभा सदस्यमा समानुपातिकतर्फ पाएको ७५ जनाको टुंगो लगाएको हो । समानुपातिकमा छानिएकाहरुको सूची भने शुक्रबार निर्वाचन आयोगलाई बुझाउने एमालेले जनाएको छ ।

समानुपातिकमा पर्नेहरु:
प्रदेश नं १ः
१. विनादेवी राई
२. सावित्री जोशी
३. उषाकला राई
४. कृष्णकुमारी राई
५. पदमकुमारी गुरुङ
६. होम कुमारी साँवा
७. आशारत्न जबेगु
८. यशोदा अधिकारी
९. अम्बिका थापा
१०. सरिता थापा
११. सावित्रा कुमारी रेग्मी
१२. सुनिता कुमारी चौधरी
१३. जसमाया गजमेर (विश्वकर्मा)
१४. वसन्ती देवी यादव
१५. गुलेफुन मियाँ

प्रदेश नं २
१. सिता गुरुङ
२. रविन्द्र बैठा धोवी
३. डा. मनोज कुमार सिंह
४. जकतारैन देवी सुडिन साह
५. अनिता कुमारी यादव
६. मञ्जुकुमारी यादव
७. हसिमा खातुन

प्रदेश नं ३
१. बेलिमैया घले
२. जुनेलीमाया श्रेष्ठ
३. सरस्वती बाटी
४. शान्ति थिङ
५.देवकी श्रेष्ठ ९वान्तवा०
६. इन्द्रमाया गुरुङ
७. सिता लामा
८। आशमाया तामाङ
९. उर्मिला कर्माचार्य
१०. रचना खड्का
११. मुनु सिग्देल
१२. सरस्वती बस्नेत
१३. गोमा भूर्तेल
१४. मिना ज्ञवाली (नेपाल)
१५. पार्वती सिलवाल
१६. मैना अछामी सार्की

प्रदेश नं ४
१. चन्द्रमोहन गौचन
२. मित्रकुमारी गुरुङ सुवेदी
३. सावित्रा राना
४. मिना गुरुङ
५. मायानाथ अधिकारी
६. श्रृजना शर्मा
७. प्रभा कोइराला
८. पुष्पा केसी भण्डारी
९. लक्ष्मी सुनार
१०. जुनादेवी नेपाली

प्रदेश नं ५
१. रमा घर्ती
२. थानकुमारी थापा चापागाइँ
३. विमला शर्मा पन्थी
४. सरस्वती गौतम
५. जालपा भुसाल
६. भगवती देवी भण्डारी
७. कृष्णी थारु
८. धमकली चौधरी
९. कमलादेवी वि।क।
१०. ढाँटी सुनार भन्ने आशा स्वर्णकार
११. सुनिता कुमारी ठठेर
१२. चिन्तावती कुर्मी
१३. फौजिया नसिम

प्रदेश नं ६
१. मिनासिँह रखाल
२. बदमी क्वारी बोहोरा
३. पद्मा खड्का
४. देवी ओली
५. कौशिलावती खत्री
६. राजु नेपाली

प्रदेश नं ७
१. माया भट्ट
२. मनाकुमारी साउद
३. पूर्णा जोशी
४. माया तामाङ बोहरा
५. सुशीला बुढाथोकी
६. चुनकुमारी चौधरी
७. अर्चना गहतराज
८. दुर्गा बिक

प्रकाशित मिति : २०७४, १३ पुस बिहीबार  ९ : ०६ बजे

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल

विराटनगरमा मुख्यमन्त्रीहरूको जमघट, सात प्रदेशबीच विकास साझेदारीमा छलफल

विराटनगर । सङ्घीयता सुदृढीकरण, अन्तरप्रदेशीय समन्वय र साझा विकासका एजेन्डामा

पाँच प्रस्तावित राजदूतको संसदीय सुनुवाइ सुरु, पाँच देशका लागि सिफारिस

काठमाडौं । सरकारले विभिन्न पाँच मुलुकका लागि सिफारिस गरेका प्रस्तावित

कालीमाटीमा तरकारीको मूल्य सार्वजनिक, गोलभेडा ७० देखि आलु २८ रुपैयाँसम्म

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका