२०८२, २० चैत्र शनिबार

प्रतिनिधिसभामा कुन प्रदेशबाट को–को विजयी ?

प्रतिनिधिसभामा कुन प्रदेशबाट को–को विजयी ?


काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वामगठबन्धनले सुविधाजनक बहुमत प्राप्त गरेको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ १ सय ६५ निर्वाचन क्षेत्रमध्ये ८० सिट जितेर वामगठबन्धनमध्येको नेकपा एमाले पहिलो दल बन्न सफल भएको छ ।

माओवादी केन्द्र ३६ सिट जितेर दोस्रो र २३ सिट जितेर नेपाली कांग्रेस तेस्रो स्थानमा खुम्चिएको छ । त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालले ११ र संघीय समाजवादी फोरम नेपालले १० क्षेत्रमा जित हासिल गरेको छ । राष्ट्रिय जनमोर्चा, नयाँ शक्ति पार्टी नेपाल, नेमकिपा र राप्रपाले एक\एक स्थान जितेको छ ।

हुम्लाबाट भने एक जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा कुन प्रदेशबाट को–को विजयी ?

एमाले
प्रदेश–१
१. झापा–२: पवित्रा निरौला–४५८१७
२. झापा–४: एलपी साँवा–४३५१५
३. झापा–५: केपी ओली–५७१३९
४. इलाम–१: झलनाथ खनाल–३६८०७
५. इलाम–२: सुवास नेम्वाङ–३६५१४
६. मोरङ–१: घनश्याम खतिवडा–३७५२५
७. मोरङ–३: भानुभक्त ढकाल– ४२४१३
८. मोरङ–६: लालबाबु पण्डित–३३९४१
९. सुनसरी–१: जय राई ४४५२८
१०. खोटाङ: विशाल भट्टराई–३५३७७
११. ताप्लेजुङ: योगेश भट्टराई– २९४७९
१२. पाँचथर: बसन्तकुमार नेम्वाङ– ३८६४१
१३. तेह्रथुम: भवानीप्रसाद खापुङ–२१३३५
१४. धनकुटा: राजेन्द्र कुमार राई–३७३३३
१५. संखुवासभा: राजेन्द्र गौतम– ३२७६९
१६. ओखलढुंगा: यज्ञराज सुनुवार–३२५८०

प्रदेश–२
१७. धनुषा–४: रघुविर महासेठ–२२५३२
१८. सिरहा–३: लिलानाथ श्रेष्ठ–२३२७०

प्रदेश–३
१९. सिन्धुली–१: गणेश पहाडी–३२५२९
२०. दोलखा: पार्वत गुरुङ– ५५९५४
२१. सिन्धुपाल्चोक–२: शेरबहादुर तामाङ– ३८४०१
२२. काभ्रे–२: गोकुल बास्कोटा–५४४२७
२३. भक्तपुर–२: महेश बस्नेत–३६४१२
२४. ललितपुर–१: नवराज सिलवाल– २६९४६
२५. ललितपुर–२: कृष्णलाल महर्जन–२७७१३
२६. काठमाडौं–२: माधवकुमार नेपाल–२७३६६
२७. काठमाडौं–३: कृष्णबहादुर राई– १९१६९
२८. काठमाडौं–५: इश्वर पोखरेल–२२९२९
२९. काठमाडौं–७: रामबीर मानन्धर– १८१०२
३०. काठमाडौं–८: जीवनराम श्रेष्ठ– १३३०७
३१. काठमाडौं–९: कृष्णगोपाल श्रेष्ठ– २२८५२
३२. नुवाकोट–२: नारायणप्रसाद खतिवडा– ३६८९२
३३. धादिङ–१: भूमि त्रिपाठी– ४९१२१
३४. धादिङ–२ः खेम लोहनी– ३६६५४
३५. मकवानपुर–१: कृष्णप्रसाद दाहाल–४०६३१
३६. मकवानपुर–२: विरोध खतिवडा–४४७४४
३७. चितवन–१: सुरेन्द्र पाण्डे–५१०८०
३८. चितवन–२: कृष्णभक्त पोखरेल–४४६७०

प्रदेश–४
३९. मुस्ताङ : प्रेमप्रसाद तुलाचन– ३५४४
४०. मनाङ : पाल्देन छोपाङ गुरुङ– २३००
४१. म्याग्दी : भुपेन्द्रबहादुर थापा– २२१७०
४२. बाग्लुङ–१ : सूर्य पाठक– ३३६५७
४३. नवलपरासी पूर्व २ : तिलबहादुर महत– ३९०५३
४४. तनहुँ–१ : कृष्णकुमार श्रेष्ठ–३४४९२
४५. तनहुँ–२ : केदार सिग्देल– ३२९२४
४६. कास्की–१: खगराज अधिकारी–३९२४२
४७. कास्की–२: रविन्द्र अधिकारी–२७२००
४८. कास्की–३: जगतबहादुर सुनार–३२६९०
४९. पर्वत : पदम गिरी–३९२७५
५०. स्याङ्जा–१ : नारायण प्रसाद मरासिनी– ३९२२६
५१. स्याङ्जा–२ : पद्मा कुमारी अर्याल– ३५१४२
प्रदेश–५
५२. रुपन्देही–१ : छबिलाल बिश्वकर्मा–३४७५२
५३. रुपन्देही–२: विष्णु पौडेल–४४००३
५४. रुपन्देही–३: घनश्याम भुषाल–३२८६६
५५. नवलपरासी पश्चिम–१ : हृदयेश त्रिपाठी– ३८५९२
५६. कपिलबस्तु–२: बृजेशकुमार गुप्ता– ३५१४७
५७. दाङ–१ : मेटमणि चौधरी– ३७९०८
५८. दाङ–३ : हिराचन्द्र केसी–४०२८७
५९. बाँके–३: नन्दलाल रोका– ३१५९३
६०. गुल्मी–१: प्रदीप ज्ञवाली–३७८१४
६१. गुल्मी–२: गोकर्ण विष्ट– ३४९१८
६२. पाल्पा–१ : दलबहादुर राना– ३२५४९
६३. पाल्पा–२ : सोमप्रसाद पाण्डेय– ३४८९९

प्रदेश–६
६४. मुगु : गोपालबहादुर बम– १३०३४
६५. डोल्पा : धनबहादुर बुढा– ११६६०
६६. दैलेख–१ : रविन्द्रराज शर्मा–२३७६७
६७. दैलेख–२ : रामबहादुर बुढा–२३३२३
६८. सुर्खेत–१ : ध्रुबकुमार शाही–३६७५९
६९. सुर्खेत–२ : नवराज रावत–२९७११

प्रदेश–७
७०. बाजुरा : लालबहादुर थापा– २७५३४
७१. दार्चुला : गणेशसिंह ठकुन्ना– २८९९२
७२. बैतडी : दामोदर भण्डारी–३९५२४
७३. बझाङ : भैरबबहादुर सिंह– ३४६१२
७४. अछाम–१ : भीमबहादुर रावल–२४८८३
७५. अछाम–२ : यज्ञबहादुर बोगटी–२१९६५
७६. डोटी : प्रेमबहादुर आले–३२५१०
७७. कञ्चनपुर–२ : नरबहादुर धामी–३३२२०
७८. कञ्चनपुर–३ : दीपक प्रकाश भट्ट–३६३६४
७९. कैलाली–२ : झपडबहादुर रावल–२५१५७
८०. कैलाली–५ : नारदमुनी राना–२७२०२

माओवादी केन्द्र
प्रदेश–१
१. सोलुखुम्बु : हेमकुमार राई–२०७४७
२. भोजपुर : सुदन किंराती–३४३९४
३. उदयपुर–२ : सुरेशकुमार राई– २५५५९
४. मोरङ–४ : अमनलाल मोदी– ३३५२९
५. मोरङ–५ : शिवकुमार मण्डल– २२९४५
६. झापा–१ : सुरेन्द्रकुमार कार्की– ३६१७३

प्रदेश–२
७. रौतहट–३ : प्रभु साह– २७७९९
८. सर्लाही–३ : रामेश्वर राय यादव– २२३६७
९. सिरहा–२ : सुरेशचन्द्र दास– २०१४८
१०. धनुषा–१ : मातृका प्रसाद यादव– २६४१४
११. महोत्तरी–१ : गिरिराजमणि पोखरेल– २३७७६

प्रदेश– ३
१२. सिन्धुली–२ : हरिबोलप्रसाद गजुरेल– ३०१७९
१३. रामेछाप : श्यामकुमार श्रेष्ठ–४२११७
१४. काभ्रे–१ : गंगाबहादुर तामाङ– ४३६३१
१५. सिन्धुपाल्चोक–१ : अग्नि सापकोटा– ४०५०४
१६. ललितपुर–३ : पम्फा भुषाल– २४०३६
१७. नुवाकोट–१ : हितबहादुर तामाङ–३६४७३
१८. चितवन–३ : पुष्पकमल दाहाल–४८२६९

प्रदेश–४
१९. गोरखा–१ : हरिराज अधिकारी– २९८६०
२०. बाग्लुङ–२ : देवेन्द्र पौडेल– २८८२७
२१. लम्जुङ : देवप्रसाद गुरुङ– ३९४६८

प्रदेश–५
२२. रुकुम पूर्व : कमला रोका– १०४३४
२३. रोल्पा : बर्षमान पुन– ४०६४७
२४. अर्घाखाँची : टोपबहादुर रायमाझी– ५०३८५
२५. दाङ–२ : कृष्णबहादुर महरा– ३९९५९
२६. कपिलवस्तु–१ : चक्रपाणी खनाल–२९७९९
२७. बाँके–१ : महेश्वर गहतराज– ३११७३
२८. बर्दिया–२ : सन्तकुमार थारु– ५०५५५

प्रदेश–६
२९. रुकुम पश्चिम : जनार्दन शर्मा– ३४४०२
३०. कालिकोट : दुर्गाबहादुर रावत– २११११
३१. जाजरकोट : शक्तिबहादुर बस्नेत–३२२८१
३२. जुम्ला : गजेन्द्रबहादुर महत– २२१७३
३३. सल्यान : टेकबहादुर बस्नेत– ४०८५७

प्रदेश–७
३४. कञ्चनपुर–१ : विना मगर– ३९०२१
३५. कैलाली–३ : गौरीशंकर थारु–२४८७३
३६. कैलाली–४ : लेखराज भट्ट–३१३५९

नेपाली कांग्रेस
प्रदेश–१
१. मोरङ–२ : डा. मिनेन्द्र रिजाल–३५८१९
२. सुनसरी–२ : सीताराम मेहता– ४१४९५
३. सुनसरी–३ : विजयकुमार गच्छेदार–३८९७२
४. सुनसरी–४ : ज्ञानेन्द्रबहादुर कार्की–३२३४७
५. उदयपुर–१ : डा. नारायण खड्का–३३१४२

प्रदेश–२
६. रौतहट–२ : मोहम्मद अफताव आलम– १८८३३
७. रौतहट–४ : देवप्रसाद तिमिल्सिना– २८२२८
८. सप्तरी–४ : तेजलाल चौधरी– २४११३
९. सिरहा–१ : प्रदीप गिरी– २३९५१
१०. बारा–१ : उमाकान्त चौधरी–२४४५०
११. सर्लाही–४ : अमरेशकुमार सिंह– २९६७५

प्रदेश–३
१२. काठमाडौं–१ : प्रकाशमान सिंह– १०९३६
१३. काठमाडौं–४ : गगनकुमार थापा– २१५५८
१४. काठमाडौं–६ : भीमसेनदास प्रधान– १६७८५
१५. काठमाडौं–१० : राजन केसी– २०५१३
१६. रसुवा : मोहन आचार्य– १४४५३

प्रदेश–४
१७. नवलपरासी पूर्व–१ : सशांक कोइराला– ४०६२०

प्रदेश–५
१८. रुपन्देही–४ : प्रमोद यादव–३१७१८
१९. रुपन्देही–५ : भरतकुमार साह–३३०८८
२०. कपिलवस्तु–३ : अभिषेक प्रताप शाह–१८८६६
२१. बर्दिया–१ : सञ्जयकुमार गौतम–४४८२९
२२. नवलपरासी पश्चिम–२ : देवेन्द्रराज कँडेल ३४१४३

प्रदेश–७
२३. डडेलधुरा : शेरबहादुर देउवा–२८०४४

संघीय समाजवादी फोरम
प्रदेश–२
१. सप्तरी–१ : डा. सुर्यनारायण यादव–२१७१२
२. सप्तरी–२ : उपेन्द्र यादव–२१६२०
३. बारा–२ : रामसहाय प्रसाद यादव– २८१८५
४. बारा–३ : रामबाबु यादव– २१३३६
५. धनुषा–२ : उमाशंकर अर्गरिया–२३८२२
६. पर्सा–१ : प्रदीप यादव– २११३२
७. पर्सा–२ : विमलप्रसाद श्रीवास्तव–२११६९
८. पर्सा–३ : हरिनारायण रौनियार–१५१६८
९. महोत्तरी–४ : सुरेन्द्रकुमार यादव–१८३५३
प्रदेश–५
१०. बाँके–२ : मोहमद इस्तियाक राई–२१५७५

राजपा नेपाल
१. रौतहट–१ : अनिल झा– २१०८५
२. सप्तरी–३ : चन्द्रकान्त चौधरी–२२५८४
३. धनुषा–३ : राजेन्द्र महतो–३०७४२
४. बारा–४ : एकवाल मियाँ– २२२६५
५. महोत्तरी–३ : महन्त ठाकुर–२७००५
६. महोत्तरी–२ : शरतसिंह भण्डारी–३०९२२ मत
७. सर्लाही–१ : प्रमोद साह–२२०३८
८. सर्लाही–२ : महेन्द्र राय यादव–२९१९१
९. सिरहा–४ : राजकिशोर यादव– २११४४
१०. पर्सा–४ : लक्ष्मणलाल कर्ण–२०७३८
प्रदेश–७
११. कैलाली–१ : रेशमलाल चौधरी–३४३४१

नयाँ शक्ति
प्रदेश–४
१. गोरखा–२ः डा. बाबुराम भट्टराई–३११०७

राप्रपा
प्रदेश–१
१. झापा–३ : राजेन्द्र लिङ्देन– ४४६१४

राष्ट्रिय जनमोचा
प्रदेश–४
१. प्युठान– १ : दुर्गा पौडेल–४७५९०

नेमकिपा
प्रदेश–३
१. भक्तपुर–१ : प्रेम सुवाल–३३०७६

स्वतन्त्र
प्रदेश–६
१. हुम्ला : छक्कबहादुर लामा–८४९१

प्रकाशित मिति : २०७४, १ पुस शनिबार  १ : ४३ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।