२०८३, २७ आश्विन बुधबार

ओली दाहाल भेटबार्ता, पार्टी एकता बिरोधी गतिबिधि गर्नेलाई कडा कारवाही गर्ने

ओली दाहाल भेटबार्ता, पार्टी एकता बिरोधी गतिबिधि गर्नेलाई कडा कारवाही गर्ने


काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटबार्ता भएको छ ।

शुक्रकार काठमाडौमा भएको भेटवार्तमा पार्टी एकता विरोधी गतिविधी गर्नेलाई कडा कारवाही गर्ने बताएका छन् ।  भेटवार्तकै क्रममा निर्वाचनपछिको उत्पन्न राजनीतिक परिस्थिति र नयाँ सरकार गठनबारे छलफल भएको थियो । यसैगरी एमाले र माओवादीवीचको पार्टी एकता, सरकार गठन प्रक्रिया, नयाँ मन्त्रिमण्डलको गठनका साथै राष्ट्रियसभा सम्बन्धी अध्यादेश लगायतका विषयमा छलफल भएको छ ।

बार्ताका क्रममा दुवै नेताले पार्टी एकीकरणमा अवरोध आउन नदिने भन्दै दुवै दलका कार्यकर्तालाई एकताबिरोधी गतिबिधिमा नलाग्न निर्देशन दिने सहमति भएका छन् ।

प्रकाशित मिति : २०७४, २९ मंसिर शुक्रबार  ४ : ५१ बजे

माछापुच्छ्रे बैंकको लाभांश पारित, शेयरधनीलाई ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट

माछापुच्छ्रे बैंकको लाभांशमा ठूलो गिरावट, दुई वर्षमै १४ बाट ६ प्रतिशतमा झर्‍यो

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको लाभांशमा निरन्तर गिरावट देखिएको छ।

सिद्धार्थ बैंकको आक्रामक लाभांश, शेयरधनीलाई २० प्रतिशत

काठमाडौं । आर्थिक गतिविधिमा सुस्तता र कर्जा विस्तारमा चुनौती देखिएका

रोजाइमा अर्किड फुल, चीनमा फस्टायो व्यापार 

एजेन्सी । दक्षिण चीनमा अर्किड खेती र व्यवसाय फस्टाउँदै गएको

कांग्रेस केन्द्रीय सदस्यमा पेशागत (विषय विज्ञ) तर्फ केसीको अग्रता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्य पेशागत (विषय विज्ञ) तर्फ