२०८३, ३० आश्विन शनिबार

काभ्रे क्षेत्र नम्बर १ मा बाम गठबन्धनका बमध्वजले बाजी मारे

काभ्रे क्षेत्र नम्बर १ मा बाम गठबन्धनका बमध्वजले बाजी मारे


काठमाण्डौ/काभ्रे क्षेत्र नम्बर १ मा बामगठबन्धनमा गंगा बहादुर दोङ बमध्वज विजयी भएका छन् । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार तीर्थ लामाको भन्दा ४ हजार २६ बढी ल्याएर बमध्वज विजयी भएका हुन् ।

बमध्वजले ४३ हजार ६३१ ल्याएका छन् भने तीर्थले ३९ हजार ६०५ मत पाएका छन् ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ११ : ०० बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा