२०८३, ९ आश्विन शनिबार

काभ्रेमा बाम गठबन्धनले खाता खोल्यो, रत्न ढकालको विजयी

काभ्रेमा बाम गठबन्धनले खाता खोल्यो, रत्न ढकालको विजयी


काठमाण्डौ/काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) मा बाम गठबन्धनका उम्मेदवार रत्न ढकाल विजयी भएका छन् ।

ढकालले २५ हजार १०६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उम्मेदवार सिबी लामाले १७ हजार ८५५ मत ल्याएका थिए । ढकाल र लामाको मतअन्तर ७ हजार २५१ रहेको छ ।

६६ हजार २८५ मतदाता रहेको उक्त प्रदेशमा ४५ हजार २५ मत खसेको थियो । मूख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४३ हजार ७५९ मत सदर भएका थिए । १ हजार २६६ मत बदर भएको छ ।

यो प्रदेशमा देशभक्त जनतान्त्रिक मोर्चा नेपाल ३९१, नयाँ शक्ति पार्टी नेपाल १६६, संघीय समाजवादी फोरम नेपाल १९२,नेपाल मजदुर किसान पार्टी ३३ र स्कुटर चिन्ह रहेका स्वतन्त्र उम्मेदवारले १६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : २०७४, २४ मंसिर आईतबार  ४ : ३४ बजे

बुडोल साकोसको वित्तीय स्वास्थ्य परीक्षण, ऋणदेखि तरलता र पूँजीकोषसम्म नियामकको निगरानी

काभ्रे । बचत तथा ऋण सहकारीको वित्तीय कारोबारमाथि नियामकीय निगरानी

इरानको अमेरिकालाई कडा सर्त : सम्झौता कार्यान्वयन भए ७ दिनमै होर्मुज स्ट्रेट खुल्ने

काठमाडौं । इरानले अमेरिकासमक्ष नयाँ प्रस्ताव राख्दै आवश्यक सर्तहरू पूरा

संयुक्त राष्ट्रसंघको महासभा सकेर प्रधानमन्त्री बालेन आज स्वदेश फर्किंदै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र

नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । एसियन गेम्सअन्तर्गत क्रिकेट प्रतियोगितामा नेपालले आयोजक जापानसामु १५०

‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक

काठमाडौं । ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा