२०८३, ३० आश्विन शनिबार

कमल थापालाई ऋण तिर्नै धौँ धौँ

कमल थापालाई ऋण तिर्नै धौँ धौँ


काठमाण्डौ/मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राप्रपा अध्यक्ष कमल थापा बाम गठबन्धनका उम्मेदवार भन्दा ५ हजार मतले पछि परेका छन् । उनलाई एमाले उम्मेदवार कृष्णप्रसाद दाहालभन्दा पाँच हजार भन्दा बढी मतले पछि पारेका हुन् ।

कांग्रेसको समेत समर्थनमा चुनाव लडेका थापाले २१ हजार ७५३ मत पाउँदा वाम गठबन्धनका साझा उम्मेदवार एमालेका दाहालले २६ हजार ८४२ मत पाएका छन् ।

दाहाल र थापाबीचको मतान्तर ५ हजार ८९ छ । यति ठूलो मतान्तर भएपछि उनलाई जित्नका लागि निकै सकस हुने देखिएको छ । मतगणनाको सुरुआतमा कमल थापाले अग्रता लिए थिए । तर पछिल्लो समय दाहालले थापासँगको मतान्तर लगातार फराकिलो बनाउँदै लगेका हुन् ।

प्रकाशित मिति : २०७४, २३ मंसिर शनिबार  ९ : ०२ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा