२०८२, २९ असार आईतबार

एमालेले फेरी थप्यो प्रतिनिधि सभाको सिट : केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना विजयी

एमालेले फेरी थप्यो प्रतिनिधि सभाको सिट : केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना विजयी


दार्चुला । दार्चुलाको प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य गणेशसिह ठगुन्ना विजयी भएका छन् । ठगुन्नाले ६ हजार ७ सय ६५ मतअन्तरले नेपाली कांग्रेसका उम्मेदवार बिक्रमसिह धामीलाई पछि पार्दै लगातार दोस्रो पटक दार्चुलाबाट सांसदमा निर्वाचित भएका हुन्। ठगुन्नाले २८ हजार ९ सय ९८ मत पाएका हुन् र उनका प्रत्यासी बिक्रमसिह धामीले २२ हजार २ सय ३३ मत पाएका छन्।

प्रकाशित मिति : २०७४, २२ मंसिर शुक्रबार  ११ : २२ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म