२०८३, २७ आश्विन बुधबार

काभ्रे प्रहरीले ३ सय सवारी साधन समायो

काभ्रे प्रहरीले ३ सय सवारी साधन समायो


काठमाण्डौ/काभ्रे प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बिहीबार दिउँसोसम्म ३ सयवटा सवारी साधन नियन्त्रणमा लिएको छ । निर्वाचन आचार संहिता विपरित मतदानको दिन चलेका सवारी साधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी महेशप्रसाद मरासिनीले जानकारी दिए ।

SALES-CLOUD-CONSULTANT dumps

नियन्त्रणमा लिएका सवारी साधनमा पत्रकारको मोटरसाइकल समेत रहेको उनले बताए । ‘हामीले एक जनाको नाममा मात्रै आजका लागि सञ्चालन अनुमति दिएका थियौँ, मरासिनीले भने ‘तर अकै ब्यक्तिले मोटरसाइकल चलाएको पाएपछि पत्रकारको पनि नियन्त्रणमा लिएका हौँ ।’ सबैभन्दा बढी पनौती क्षेत्रबाट सवारी साधन नियन्त्रणमा लिइएको छ । पनौतीबाट मात्रै १ सय भन्दा बढी नियन्त्रणमा लिइएको डिएसपी मरासिनीले जानकारी दिए ।

CSSGB dumps

त्यस्तै अरनिको र विपी राजमार्गका साथै सहायक सडकमा बिना अनुमति सञ्चालनमा आएको कार, ट्याक्सी र मोटरसाइकल नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयले विज्ञाप्ति निकालेर अति आवश्यकका सवारी साधन बाहेक अन्य सवारी साधन बुधबार राति १२ देखि बिहीबार बेलुका ७ बजेसम्म सञ्चालन नगर्न भनेको थियो । गृहको सुचना अवज्ञ गरेर सञ्चालित सवारी साधन नियन्त्रयामा लिइएको मरासिनीले बताए । नियन्त्रणमा लिएका सबै सावरी साधनको चावी प्रहरीले लिएको छ । साझँ ५ बजेपछि सम्बन्धित सवारी धनलाई बुझाइने डिएसपी मरासिनीले बताए ।

प्रकाशित मिति : २०७४, २१ मंसिर बिहीबार  ४ : २२ बजे

सूर्यज्योति लाइफको ‘कस्टमर ३६०’ पोर्टल सञ्चालनमा, अब अनलाइनबाटै केवाईसी अपडेट

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्राहकको केवाईसी विवरण

सिटिजन्स बैंकले बाँड्यो ६२ करोड लाभांश, सेयरधनीलाई ४ प्रतिशत प्रतिफल

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ६२ करोड रुपैयाँभन्दा

राजदूत नियुक्तिमा संसदीय समितिको ब्रेक, मलेसियाका लागि प्रस्तावित खरेलको नाम अस्वीकृत

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूतमा प्रस्तावित चूडामणि खरेलको नाम

साउदीका लागि प्रस्तावित राजदूत सुनार अस्वीकृत, नैतिकता र योग्यतामाथि उठेका प्रश्नले रोकियो नियुक्ति

काठमाडौं । साउदी अरबका लागि नेपाली राजदूतमा प्रस्तावित गिरीबहादुर सुनारको

माछापुच्छ्रे बैंकको लाभांशमा बोनस र नगदको मिश्रण, शेयरधनीलाई ६ प्रतिशत

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट