२०८३, २४ श्रावण सोमबार

काभ्रेको कोशीपारीमा किरिया पुत्रीले पनि गरे मतदान

काभ्रेको कोशीपारीमा किरिया पुत्रीले पनि गरे मतदान


कात्तिके देउराली/काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने चौरीमा किरिया पुत्री पनि मतदान प्रक्रियामा सहभागि भएका छन् । पिताको निधन भएपछि किरिया पुत्री बसेका नेकपा एमाले काभ्रेका सचिवालय सदस्य एवं पूर्व अञ्चल कमिटी सदस्य मुकुन्द गौतम र उनका भाई माधव गौतमले मतदान गरेका छन् ।

उनीहरुले चौरी देउराली गाउँपालिका वडा नम्बर ५ स्थित अरनिको मावि हर्रे डाँडा मतदान केन्द्रबाट मतदान गरेका हुन् । सचिवालय सदस्य गौतमका पिता नरहरी गौतमको हिजो निधन भएको थियो ।

 

प्रकाशित मिति : २०७४, २१ मंसिर बिहीबार  ३ : ५७ बजे

रसुवामा सेनाको गणमै विष्फोट : म्याद सकिएको विष्फोटक डिस्पोज गर्ने क्रममा ५ जना घाइते

काठमाडौं । रसुवामा म्याद सकिएको विष्फोटक पदार्थ व्यवस्थापन गर्ने क्रममा

‘सिंहदरबार’को नाम फेर्ने बहसमा शंकर पोखरेलको व्यङ्ग्य- ‘नाम होइन, शासन शैली बदलौँ’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय

उठ्नेछ फेरि एमाले !

इतिहास कहिल्यै सत्ताको कुर्सीबाट लेखिँदैन । इतिहास संघर्षबाट लेखिन्छ ।

चीनमा डल्फिन आँधीको ताण्डव, १३ लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

काठमाडौं । चीनको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली टाइफुन ‘डल्फिन’ प्रवेश

हेटौँडा कपडा उद्योग : पुनसञ्चालन कि फेरि ‘राजनीतिक स्टन्ट’ ? पोखरेलले उठाए गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हेटौँडा कपडा