२०८३, ३० आश्विन शनिबार

पैसा बाढ्दै गरेको अबस्थामा काग्रेस कार्यक्रर्ता अर्जुन खनाल समतिए

पैसा बाढ्दै गरेको अबस्थामा काग्रेस कार्यक्रर्ता अर्जुन खनाल समतिए


पर्वत । कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा पैसा बाढ्दै गरेको अबस्थामा नेपाली काग्रेसका कार्यक्रर्ता अर्जुन खनाल बाम गठबन्धनका कार्यक्रर्ताले समातिएका छन् ।

निर्वाचनको मौन अवधीमा मतदाता प्रभावित पार्ने गरी पैसा बाढ्दै हिडेको खनाललाई बामगठबन्धनका कार्यक्रताले मंगलबार साझ ४८ हजार रुपैया सहित समातिएका हुन । बा ८१ प ५८८५ नम्बरको मोटरसाईकलमा पैसा बाढदै गरेको देखेपछि उनलाई समातिएको स्थानीय मिलन सुबेदिले जानकारी दिएका छन् । अहिले उनको मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको छ ।

सरकारले निर्वाचन आचार संहिता विपरित उमेदवार र राजनैतिक दलले ब्यक्तिगत वा सामूहिक रुपमा आर्थिक सहयोग गर्न नपाईने भएपनि कांग्रेसका नेताहरुले उल्लङघन गदै हिडेका छन् ।

प्रकाशित मिति : २०७४, १९ मंसिर मंगलबार  ९ : ३८ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा