२०८३, ३० आश्विन शनिबार

काभ्रेको माझीफेदामा विशाल चुनावी सभाको आयोजना, माओवादी केन्द्रका अग्नी सापकोटा र एमालेका आनन्द पोख्रेलले सम्बोधन गर्ने

काभ्रेको माझीफेदामा विशाल चुनावी सभाको आयोजना, माओवादी केन्द्रका अग्नी सापकोटा र एमालेका आनन्द पोख्रेलले सम्बोधन गर्ने


माझीफेदा, काभ्रे । प्रतिनिधिसभा काभ्रे क्षेत्र नम्बर १ र प्रदेशसभा १ को चुनावी सभा माझीफेदामा सम्पन्न भएकाृे छ । चौंरी देउरालीको वडा नं। १,२ र ३ लाई केन्द्रित गरी आयोजना गरिएको चुनावीसभालाई नेकपा माओादी केन्द्रका स्थायी किमिटी सदस्य तथा सिन्धुपाल्चोकबाट प्रनिधिसभाका लागि उम्मेदवार अग्नीप्रसाद सापकोटा र एमालेका आनन्दप्रसाद पोखरेलले सम्बोधन गरेका छन् ।

 

वाम गठबन्धन काभ्रे १ को प्रचार टोलीका संयोजक ग्याम्जो लामाका अनुसार सभामा प्रतिनिधसभा सभा उम्मेदवार गंगाबहादर तामाङ वमध्वज र प्रदेशसभा उम्मेदवार रत्न ढकाल लगायत वाम गठबन्धन काभ्रेका नेताहरुले सम्बोधन गर्दैछन् । काभ्रेको दुवै निर्वाचन क्षेत्रमा आम न्यायप्रेमी जनसमुदायको न्यानो माया पाएको वाम गठबन्धनको काभ्रे निर्वाचन क्षेत्र नम्बर १ को टोलीलाई कोशीपारिका जनताले उत्साहपूर्ण सहभागिता जनाएका छन् ।

 

चुनावी प्रचार अभियानमा सहभागी वाम गठबन्धनका नेता कार्यकर्तालाई भव्य स्वागत गरेका कोशीपारिका जनताले न्याय, समानता, स्वतन्त्रता र सुशासनका लागि वाम गठबन्धनलाई विजयी गराउन आतुर रहेको उनीहरुको उपस्थितिबाट देखिएको छ । चुनावी अभियानमा थुप्रै नेपाली कांग्रेसका क्रियाशील नेता कार्यकर्ताहरु वाम गठबन्धनमा सामेल भइरहेका खबरहरु प्राप्त भएका छन् ।

प्रकाशित मिति : २०७४, १६ मंसिर शनिबार  ३ : ५४ बजे

चुनावमा श्रमिकको जयजयकार, सत्तामा पुगेपछि तिरस्कार

चुनावमा श्रमिकका अधिकारको नारा, सत्तामा पुगेपछि बेवास्ता; विदेशमा असुरक्षा, स्वदेशमा

मन्त्रिपरिषद्का १३ निर्णय सार्वजनिक, बाढीपहिरो प्रभावित परिवारलाई मासिक १५ हजारसम्म राहत

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ

प्रहरी अस्पताललाई मेडिकल कलेज बनाउने शाहको घोषणा

साइबर अपराध नियन्त्रणमा एआई प्रयोग गर्ने योजना काठमाडौं । प्रधानमन्त्री

काभ्रेली युवाको उत्साह र मनोरञ्जन बोकेर आयो ‘काभ्रेली दादा’

काठमाडौं । काभ्रेली युवा र जिल्लाको पहिचानलाई नयाँ ढंगले प्रस्तुत

तराई–मधेशमा दशैँको कुस्ती परम्परा हराउँदै

काठमाडौं । तराई–मधेशमा दशैँका बेला आयोजना हुने कुस्ती प्रतियोगिताको परम्परा