२०८३, ३० आश्विन शनिबार

वाम गठबन्धन काभ्रे १ को प्रचार टोली नाग्रगगर्चेमा, स्थानीयद्वारा भव्य स्वागत, कांग्रेस कार्यकर्तालाई धमाधम वामपन्थी बनाउँदै

वाम गठबन्धन काभ्रे १ को प्रचार टोली नाग्रगगर्चेमा, स्थानीयद्वारा भव्य स्वागत, कांग्रेस कार्यकर्तालाई धमाधम वामपन्थी बनाउँदै


चौरी देउराली नाग्रेगगर्र्चे, काभ्रे । काभ्रेको प्रतिनिधी सभा क्षेत्र नं. १ का उम्मेदवार गंगाबहादुर तामाङ वमध्वज र क्षेत्र नं. १ प्रदेशसभा १ का उम्मेद्वार रत्न ढकालको निर्वाचन प्रचार चोली कोशीपारिको चौंरी देउरालीको वडा नं. २ नाग्रेगगर्चे पुगेको छ । कोशीपारि प्रवेशसँगै नेपाली कांग्रेसका क्रियाशील कार्यकर्ताहरु नेपाली कांग्रेस परित्याग गरी धमाधम वाम गठबन्धनमा प्रवेश गरिरहेका छन् ।

वाम गठवन्धनको चुनावी अभियानको क्रममा चौरी देउराली–२, नाग्रेगगर्चे निवासि नेपाली कांग्रेसको क्रियाशील सदस्य शम्भु तामाङ लगायत सयौं नपाली कांगे्रेसका कार्यकर्ताहरु वाम गठवन्धनमा प्रबेश गरेका छन् । नवप्रवेशीहरुलाई उम्मेद्वारद्वय वमध्वज र रत्न ढकाल लगायत वाम गठबन्धन काभ्रेका शिर्ष नेताहरुले स्वागत गरेका छन् । तस्वीरमा स्वागत गर्दै उम्मेदवारद्वय तथा कांग्रेस उम्मेदवार तिर्थ लामाका भाइ सूर्य लामा लगायतलाई देख्न सकिन्छ ।

प्रकाशित मिति : २०७४, १६ मंसिर शनिबार  २ : ५१ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा