२०८३, २१ आश्विन बिहीबार

काभ्रेका विभिन्न ठाउँमा बाम गठबन्धनले गरेका मतदाता भेटघाट कार्यक्रम (फोटा फिचर)

काभ्रेका विभिन्न ठाउँमा बाम गठबन्धनले गरेका मतदाता भेटघाट कार्यक्रम (फोटा फिचर)


प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार एवं काभ्रे बामका प्रखर नेता गोकुल बास्कोटा । पाका ब्यक्तिहरुको कुरा सुन्दै ढुंखर्कमा

काभ्रेको ढुंखर्कमा बाम गठबन्धनले आयोजना आमसभामा सहभागि मतदाता

ढुंखर्कमा मतदातालाई आफ्नो योजना सुनाउँदै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (ख) अन्तर्गत प्रदेशसभाका उम्मेदवार बसुन्धरा हुमागाई

काभ्रेको अति विकट क्षेत्र डाँडापारी क्षेत्रमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार गंगा बहादुर दोङ ‘बमध्वज’ र प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत (ख) अन्तर्गत प्रदेशसभाका उम्मेदवार बसुन्धरा हुमागाई र अन्य नेताहरु

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) का उम्मेदवार चन्द्र लामा । जिल्लाको अति विकट डाँडापारीमा बृद्धबृद्धा मतदाताको घर दैलोमा

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  ६ : ५८ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले