२०८२, २० असार शुक्रबार

काभ्रेमा बाम गठबन्धनको गीत सार्वजनिक (भिडियो सहित)

काभ्रेमा बाम गठबन्धनको गीत सार्वजनिक (भिडियो सहित)


धुलिखेल /  बाम गठबन्धनको पक्षमा जनमत सिर्जना गर्न बाम गठबन्धनको गीत सार्वजनिक गरिएको छ । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई केन्द्रित गरेर काभ्रे जिल्लाकै कलाकारहरुले बाम गीत सार्वजनिक गरेका हुन् ।

“आयो बाम गठबन्धन” नाम दिइएको गीतको रचना र संगीत एमालेको जन साँस्कृतिक महासंघ काभ्रेको पूर्व जिल्ला अध्यक्ष सञ्जीव वाईबाले गरेका हुन् । एमाले जिल्ल्ला सदस्य जेनिस लामाले दिएको जानकारी अनुसार गीतमा काभ्रे जिल्लामा बामले यस अघि गरेका विकास योजना, भावी रणनीति र बाम एकता अनि आवश्यकतालाई समेटिएको छ । गीतमा सञ्जीव वाईबा, विश्व दोङ र सुवास मोक्तानको स्वर रहेको छ ।

https://www.youtube.com/watch?v=3k2S5YEATyY&t=54s

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  १२ : १२ बजे

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको