२०८३, ३० आश्विन शनिबार

काभ्रेमा बाम गठबन्धनको गीत सार्वजनिक (भिडियो सहित)

काभ्रेमा बाम गठबन्धनको गीत सार्वजनिक (भिडियो सहित)


धुलिखेल /  बाम गठबन्धनको पक्षमा जनमत सिर्जना गर्न बाम गठबन्धनको गीत सार्वजनिक गरिएको छ । दोस्रो चरण अन्तर्गत मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई केन्द्रित गरेर काभ्रे जिल्लाकै कलाकारहरुले बाम गीत सार्वजनिक गरेका हुन् ।

“आयो बाम गठबन्धन” नाम दिइएको गीतको रचना र संगीत एमालेको जन साँस्कृतिक महासंघ काभ्रेको पूर्व जिल्ला अध्यक्ष सञ्जीव वाईबाले गरेका हुन् । एमाले जिल्ल्ला सदस्य जेनिस लामाले दिएको जानकारी अनुसार गीतमा काभ्रे जिल्लामा बामले यस अघि गरेका विकास योजना, भावी रणनीति र बाम एकता अनि आवश्यकतालाई समेटिएको छ । गीतमा सञ्जीव वाईबा, विश्व दोङ र सुवास मोक्तानको स्वर रहेको छ ।

https://www.youtube.com/watch?v=3k2S5YEATyY&t=54s

प्रकाशित मिति : २०७४, २५ कार्तिक शनिबार  १२ : १२ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा