२०८३, ३० आश्विन शनिबार

अर्घाखाँची हिंडेको बस त्रिसुलीमा खस्यो, ७ जनाको मृत्यु, २५ जना घाइते

अर्घाखाँची हिंडेको बस त्रिसुलीमा खस्यो, ७ जनाको मृत्यु, २५ जना घाइते


काठमाडौं । काठमाडौंबाट अर्घाखाँचीका लागि गुडेको लु २ ख २९१ नम्बरको बस ट्रकसँग ठोक्किएर चितवनको फिस्लिङबाट त्रिशुली नदीमा खस्दा ७ जनाको मृत्यु भएको छ। मृत्यु भएका ७ जनामा ५ जना पुरुष र २ जना महिला रहेका छन् ।

एक बालक र अन्य २४ जना घाइतेलाई प्रहरीले उद्दार गरेको छ। नदीमा डुवेको बसभित्र कति यात्रु थिए भन्ने खुल्न सकेको छैन। घटनास्थलमा सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्दार गरेका छन् । उद्दारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक सन्जय तिमल्सिनाको थप टोली घटनास्थल पुगेको थियो । त्रिसुली नदीमा डुबेको बसलाई फेला पारिएको छ । घाइतेको चितवन र काठमाडौंमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७४, १३ मंसिर बुधबार  ७ : १३ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा