२०८३, ३० आश्विन शनिबार

पल र आँचलको यस्तो रोमान्स

पल र आँचलको यस्तो रोमान्स

खबरघर
0
Shares

पल शाह र आँचल शर्मा, अहिलेका हिट जोडी । उनीहरुको अनस्क्रीन केमेस्ट्रीलाई दर्शकले औधी रुचाएका छन् । पछिल्लो समय मह सञ्चारको चलचित्र सत्रुगतेमा आवद्ध यो जोडीले अभिनय गरेको एउटा रोमान्टिक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतको बोल हो, जानी नजानी । गायक हुन्, राजेश लामा । राजेश तिनै गायक हुन्, जसले ‘नक्कली नानी’ गीतबाट चर्चा कमाएका थिए ।

उक्त म्युजिक भिडियो विकास सुवेदीले निर्देशन गरेका हुन् । गीतमा किशोर घिमिरेका शब्द तथा सुरज शाही ठकुरीका कर्णपि्रय संगीत सुन्न सकिन्छ । उदयराज पौडेलले उक्त गीतलाई संगीत संयोजन गरेका छन् । अनिल के मानन्धरद्वारा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् ।

प्रकाशित मिति : २०७४, ११ कार्तिक शनिबार  ८ : ३५ बजे

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा

चिनियाँ लगानीको मासु प्रशोधन उद्योगमा कमाउ धन्दा, उद्योग प्रशासक शर्माकै मिलेमतो !

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा अबैध रुपमा काममा