२०८२, २३ पुस बुधबार

पनौतीमा फिल्टर वितरण

पनौतीमा फिल्टर वितरण


धुलिखेल/ रोटरी क्लव अफ धुलिखेलले पनौती नगरपालिकामा फिल्टर वितरण गरेको छ । नगरको वडा नम्बर–९ जाईटोलका २७ परिवारहरुलाई सेरामिक्स चाँदी लेपन गरिएको फिल्टर सहयोग गरिएको हो ।

उक्त फिल्टरले ९९.९९% जीवाणुहरु नष्ट गरी पानी पिउन योग्य बनाउँछ । कार्यक्रममा बोल्दै रोटरी क्वल अफ धुलिखेलका पूर्व अध्यक्ष श्री रन्जीब श्रेष्ठले सानो सहयोग गर्न पाउँदा खुशी लागेको र आगामी दिनमा पनि रोटरीले महत्वपूर्ण सहयोग उपलब्ध गराउँने जानकारी दिए । कार्यक्रममा स्थानियले पानी शुद्धिकरण गर्ने उपकरण पाउँदा खुशी ब्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०७४, १३ कार्तिक सोमबार  ११ : ४१ बजे

कांग्रेस मुख्यालयमा लफडा, नेताहरू वैकल्पिक ढोकाबाट प्रवेश

काठमाडौँ । नेपाली कांग्रेस पार्टी कार्यालय बाहिर विशेष महाधिवेशन पक्षधर

वीरगन्जमा तनाव नियन्त्रणका लागि आज साँझ ६ बजेसम्म कर्फ्यु जारी

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साले आज साँझ ६ बजेसम्म

रामबहादुर ‘बादल’ संयोजक बनाउँदै एमालेको निर्वाचन कमिटी गठन

काठमाडौं । नेकपा एमालेले आगामी निर्वाचन तयारीका लागि निर्वाचन परिचालन

प्रदेशस्तरीय नेतृत्व सुदृढ पार्दै एमालेले बाँडे जिम्मेवारी

काठमाडौं । नेकपा एमालेले प्रदेश र संगठन विभागका संयोजकको जिम्मेवारी

एमाले अध्यक्षओलीद्वारा एनजीओ-डोनरको एजेन्डा बोकेको दलप्रति कडा टिप्पणी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय