२०८२, १५ माघ बिहीबार

यी हुन् काभ्रेबाट संघीय प्रतिनिधिसभाका प्रमुख दावेदार उम्मेद्वार (फोटो फिचर)

यी हुन् काभ्रेबाट संघीय प्रतिनिधिसभाका प्रमुख दावेदार उम्मेद्वार (फोटो फिचर)


 

गोकुल बास्कोटा, प्रतिनिधिसभाका उम्मेद्वार काभ्रे क्षेत्र नम्बर २–वाम गठबन्धन । उनी एमालेका जिल्ला पार्टी कमिटीका पूर्व अध्यक्ष हुन् ।

मधु प्रसाद आचार्य, प्रतिनिधिसभाका उम्मेद्वार काभ्रे क्षेत्र नम्बर २– लोकतान्त्रिक गठबन्धन । उनी नेपाली काँग्रेसका वर्तमान पार्टी जिल्ला सभापति हुन् । 

सूर्यमान दोङ, प्रतिनिधिसभाका उम्मेद्वार काभ्रे क्षेत्र नम्बर १–वाम गठबन्धन । उनी माओवादी केन्द्रका पूर्व उर्जा राज्य मन्त्री एवं केन्द्रिय सदस्य हुन् । 

तीर्थ लामा, प्रतिनिधिसभाका उम्मेद्वार काभ्रे क्षेत्र नम्बर १–लोकतान्त्रिक गठबन्धन । उनी नेपाली काँग्रेसका पूर्व सासंद एवं क्षेत्रिय सभापति हुन् । 

 

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ७ : २१ बजे

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम