२०८१, १६ बैशाख आईतबार

बिरामीको मृत्युपछि निसर्ग अस्पातलमा नाराबाजी

बिरामीको मृत्युपछि निसर्ग अस्पातलमा नाराबाजी


धनगढी ३ भदौं कैलाली धनगढी बजारमा रहेको निसर्ग अस्पतालमा शल्यक्रिया गरेका बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ। कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका १२ का ५० वर्षीय मदनसिंह भण्डारीको मृत्यु भएपछि अस्पतालमा प्रर्दशन सुरु भएको छ ।

सोमबार बिहान पित्तथैलीको शल्यक्रियाका लागि अस्पताल भर्ना भएका उनको दिउँसो करिब ३ बजे शल्यक्रिया गरिएको आफन्तले बताए। उनको सोमबार राती करिब ११ बजे मृत्यु भएको थियो। लापरबाहीले मृत्यु भएको आरोपमा आफन्तले नाराबाजी गरेपछि अस्पताल तनावग्रस्त भएको हो।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच अहिले छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

प्रकाशित मिति : २०७६, ३ भाद्र मंगलबार  ८ : १८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने