२०८१, १७ बैशाख सोमबार

मानिसले निन्द्रामै किन सेक्स गर्छ रु थाहा पाईराखौ

मानिसले निन्द्रामै किन सेक्स गर्छ रु थाहा पाईराखौ


सेक्सका बारेमा अनौठा कुराहरु दिन प्रति दिन सार्वजनिक भइरहेको हुन्छन् । युवा र तन्नेरीको सेक्सका कारण सुत्न नसकेको र उनीहरुलाई सेक्ससोमनिया रोग लाग्ने गरेको देखिएको एक अध्ययनले जनाएको छ ।

अध्ययनले वयस्कहरुको निन्द्रालाई प्रभावित पार्ने प्रमुख कुरा सेक्स जनाएको छ । यसलाई स्लिप सेक्सु भनिन्छ । जसलाई सेक्ससोमनिया पनि भनिन्छ । यो रोग लागेपछि मानिसले निन्द्रामै पनि सेक्स गर्दछ ।

उसले सुतिरहेको अचेत अवस्थामा पनि सेक्स सम्वन्धि क्रियाकलाप गर्दछ । स्लिप सेक्सु रोग लागेका मानिसले सँगै सुतेको व्यक्तिसंग अचेत अवस्थामै सेक्स सम्वन्ध राख्न सक्ने भएकाले सेक्स सम्वन्धी दुर्घटना जस्तै बलात्कार, दुर्व्यवहार समेत हुन सक्ने अध्ययनकर्ताले बताएका छन् ।

यसले पार्किनसन, डिमेन्टिया, न्याक्रोलेप्सी देखी ब्रेन ट्युमरसम्म अवस्थामा पुर्‍याउने खतरा समेत रहेको हुन्छ । जसका कारण यो रोग लागेको शंका हुनासाथ डाक्टरहरुकहा पुग्नुपर्ने विज्ञले औल्याएका छ ।

प्रकाशित मिति : २०७५, ३ कार्तिक शनिबार  ११ : ०० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने